१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना भाइरसको संक्रमणबाट डोल्पामा एक जनाको मत्यु

काठमाडौं । डोल्पामा २ दिनअघि मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा डोल्पा जगदुल्ला गाउँपालिका– ३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । ति व्यक्तिको गत जेठ २१ गते मृत्यु…