२० माघ २०८२, मंगलबार | February 4, 2026

कार्यालय प्रमुखलाई लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन- एक्सन प्लानमा काम गर्नुहोस्

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजनामार्फत विकासका काम गनुपर्ने बताएका छन् । प्रदेश सरकार अन्तगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखलाई कार्ययोजना बनाएर कार्य सम्पादन गर्ने निर्देशनसमेत दिएका छन् । दाङ जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले जनताले प्रत्यक्षरुपमा अनुभूतिगर्ने गरि विकास निर्माणका काम गर्न र ती काम कार्यालयले कार्ययोजना बनाएर…