नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा उम्मेदवार विरुद्धको दाबी बिरोध दर्ता नगरिएको भन्दै लगाइएको ताला खुलेको छ । निर्वाचन समितिलाई स्वतन्त्रपूर्वक काम गर्न दिने सहमति भएपछि उद्योग तर्फबाट उपाध्यक्षमा उम्मेदवार बनेका दिपेन्द्र जोशीले लगाएको ताला खुलेको हो । संघको निर्वाचनका लागि उम्मेदवार बनेका मध्य २ जनाका विरुद्ध दाबी विरोध दर्ता गराउन खोजिएकोमा एकजनाको मात्र…