२० माघ २०८२, मंगलबार | February 3, 2026

हिरासतबाट भागेका भगौडा थुनुवा प्रहरी नियन्त्रणमा

बर्दिया । बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार भएका दुई जना शनिबार बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका छन् । शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली फरक फरक समयमा पक्राउ परेका हुन् । ज्यान मार्ने उद्योगमा यही असार ८ गते पक्राउ परेका मधुवन…