२४ मंसिर २०८२, बुधबार | December 10, 2025

परिवर्तनलाई स्वीकार गर्न नचाहनेहरुबाट संविधान र गणतन्त्रलाई कमजोर पार्ने कुचेष्टा भईरहेको छ : प्रदेश सभामुख घर्ती

बुटवल । १६ औं गणतन्त्र दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको परिणाम भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै सभामुख मगरले गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, जनआन्दोलन एवं विभिन्न चरणका संघर्षहरुमा बलिदानी दिने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले घाइते तथा अपाङ्गता…