बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८(२) बमोजिमको बहुमतको सरकार गठनको आह्वान गरेको प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रदेश प्रमुखको निर्णय प्रति आपत्ति जनाउँदै एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले विज्ञप्ति प्रकाशित गरेका छन् । चौधरीले बुधबार जारी विज्ञप्तिमा प्रदेश प्रमुखको निर्णय विरुद्ध कानुनी उपचारमा जाने उल्लेख…