८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा छलफल सुरु

बुटवल । लुम्बिनी प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता तथा पुर्व मुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताएका छन । उनले प्रदेशका जनताको जीवनस्तर सुधार गर्नेगरी सरकारले सबैदल लाई साथ लिएर अभिभावकीय भूमिकाका साथ काम गर्न तयार रहनुपर्ने समेत बताएका हुन । नेकपा एमाले…