२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक : यस्तो छ निर्णयहरु

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले नेयाँ नाराका साथ आफ्नो कार्यारम्भ गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सरकारको मुल नारा समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश तय गर्दै आजबाट कार्यारम्भ गरेको हो । मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले जनताको बृहत्तर हितमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको नवनियुक्त सरकारका प्रवक्ता चेतनारायण आचार्यले…