२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनी प्रदेश राजधानी तत्काल सारिए कर्मचारीले दिए आन्दोलन गर्ने चेतावनी

बुटवल । मुलुकमा चुनावी माहोल चलिरहेका बेला लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुले राजधानी बुटवल मुकामबाट दाङ सार्न दवाव दिएको भन्दै कर्मचारी संगठनहरुले आपत्ति प्रकट गरेका छन् । सरकारी कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सहित ४ वटा कर्मचारी संगठनहरुले प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्लेलाई ज्ञापन पत्र बुझाउँदै भौतिक पूर्वाधार बिना राजधानी सार्ने कार्य रोक्न आग्रह गरेका…