२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ पुस १६ गते



भालुवाङ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई १६ गते शपथ गराउनको लागि सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

आज मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले नव निर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणका लागि १६ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

यस्तै सरकारका प्रवक्ता शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गर्ने बैठकले निणएय गरेको पनि जानकारी दिए ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यहरुलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा नै शथम गराउने गरी तयार गरिएको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरि सकेको छ भने प्रदेश सभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन हुने भएको हो ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : २७ बजे

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र