१९ माघ २०८२, सोमबार | February 3, 2026

लुम्बिनी प्रदेश संसदीय समितिः कार्यकाल सकिनै लाग्दा बल्ल पूर्णता

बुटवल । सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् । लुम्बिनीमा डेढ वर्षदेखि चारवटा विषयगत समिति सभापति नहुँदा कामबिहीन थिए । जसका कारण संसदको…