२० मंसिर २०८२, शनिबार | December 7, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको भवन टेण्डर प्रकरण : मुख्यमन्त्रीलाई चोख्याउँदै छानविन समिति

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा उत्पन्न टेण्डर विवाद बारे छानविन गर्न बनेको समितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिबेदन बुझाएको छ । छानविन समितिले १५ दिन लगाएर तयार पारेको निश्कर्ष सहितको प्रतिवेदन आज अपरान्ह मुख्यमन्त्री केसीलाई बुझाएको हो । समितिले बुझाएको प्रतिबेदनमा मुख्यमन्त्री केसी सो टेण्डर प्रकरणमा निर्दोश रहेको निष्कर्ष निकालिएको छ ।…