बुटवल । सवारी चालक अमुमती पत्र (लाईसेन्स) कार्यालय बुटवलले चालु आर्थिक बर्षको पहिलो चौमासिकका ७ हजार बढिलाई सवारीचालक अनुमती पत्र प्रदान गर्न सफल भएको छ । केही समय देखि बुटवलमा नै अस्थायी प्रकृतिको परिक्षणकालिन सवारीचालक अनुमती पत्र प्रदान गर्दै आएको कार्यालयले मंसिर महिना सम्ममा ७ हजार ९ सय ४१ वटा नयाँ सवारी चालक अनुमती पत्र…