६ श्रावण २०८३, बुधबार | July 23, 2026

लुम्बिनी प्रदेश सरकारले पत्रकारलाई बेवास्ता गरेको अनुभुती भयो : प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सरकारले पत्रकारहरुलाई बेवास्ता गरेको बताएका छन् । मुख्यमन्त्री कार्यालयले नयाँ वर्षका अवसरमा सञ्चारको सबलिकरण विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले पत्रकारहरुको गुनासो सुन्दा प्रदेश सरकारले पत्रकारहरुलाई बेवास्ता गरेको आफुले अनुभुती गरेको बताए । संगै रहेका प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी…