१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार भौतिक पूर्वाधारको काम सपन्न हुनेवित्तिकै प्रदेशसभाको बैठक बस्ने जानकारी दिए । “हामीले काम फटाफट सक्यौँ भने सकेसम्म त्यही…