बुटवल । लुम्बिनी प्रदेशको तत्कालिन भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव, उपसचिव र एकजना अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । किसानका लागि कृषिउपकरण खरिदमा साढे ४३ लाख अनियमितता गरेको आरोपमा अख्तियारले सचिव, उपसचिव र अधिकृत सहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको हो । लुम्बिनी प्रदेश सरकारका…