१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गुल्मीको रिडी बजार १ साताका लागि शिल, पैदल यात्रामा समेत प्रतिबन्ध

गुल्मी । गुल्मीको रुरु गाँउपालिका रिडि बजार क्षेत्रमा समुदाय तहमा कोरोना संक्रमण देखिन थाले पछि रुरु गाउँपालिकाले एक साताका लागि बजार क्षेत्र शिल गर्ने निर्णय गरेको छ । बजार क्षेत्रमा एकपछि अर्को ब्यक्तिमा कोरोना संक्रमण देखिन थालेपछि बजार क्षेत्रलाई शिल गरिएको हो । कोरोना संक्रमणबाट रिडिको पुलपारी तानसेन नगरपालिका(१४ कुसेनीकी एक जना महिलाको मृत्यु भईसकेको…