१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कपिलवस्तुमा मंगलबार थपिए १७ जना संक्रमित

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएकोछ । कपिलवस्तुमा मंगलबार कोरोना भाइरस कोभिड– १९ का थप १७ जना संक्रमित थपिएका छन् । जस अनुसार शिवराज नगरपालिका वार्ड नं. ३ का बर्ष २०, २३, २४ का ३ जना पुरुष , वार्ड नं. ४ का १८,४२ वर्षीय २ जना पुरुष रहेकाछन् । वार्ड न ५…