बुटवल । कोभिड १९ले पारेको प्रभाव र उपाय सहित प्रदेश ५ सरकारका उद्योग वन वातावरण तथा पर्यटन मन्त्री लिला गिरीलाई रुपन्देही तथा प्रदेश ५ मा क्रियाशिल पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी तथा संघसंस्थाको तर्फबाट ज्ञापनपत्र बुझाएका छन । सरकारले रेड जोनमा पारेका रुपन्देही तथा प्रदेश ५ मा क्रियाशिल पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी तथा संघसंस्थाको तर्फबाट बुधवार…