रुपन्देही । लकडाउनको नकारात्मक असर कसैलाई परेको छ भने त्यो वर्ग हो विपन्न वर्ग । मुलुकमा लकडाउन लम्बिदै जांदा त्यसको प्रत्यक्ष असर विपन्न वर्गमा पर्न थालेको छ । त्यसमा पनि आफ्नो घर नभएर कोठा भाडा लिनेएर बस्नेहरु यतिबेला घरबेटीको अमानवीय ब्यवहारको शिकार भै रहेका छन् । लकडाउनको कारण काम नपाउँने समस्या एकातिर छंदैछ अर्कोतिर घरभाडा…