२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

महिला उद्यमीलाई उत्प्रेरणा दिदैं सकियो नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी

नेपालगन्ज । महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन र बजारीकरणको लागि नयाँ सम्भावनाको उजागर गदैं नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८१ सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँके (विन बाँके)को आयोजनमा फागुन ६ देखि १० गते सम्म नेपालगन्जमा प्रदर्शनी भएको थियो । महिलाहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनको बजारीकरणको लागि विन बाँकेले हरेक वर्ष प्रदर्शनीको आयोजना गर्ने…