१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवलमा कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुँदै : ‘गुट अन्त्यका लागि छलफल हुने’

पार्टीभित्र प्रदेश र स्थानिय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको प्रदेश नेताहरुको गुनासो बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलन हुने भएको छ । बुटवलमा यही मंसिर १६ गतेदेखि प्रथम सम्मेलन हुने भएको हो । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने २ दिने प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसको प्रदेश समितिले जनाएको…