१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भूकम्पबाट प्रभावित रुकुम पश्चिममा एमाले रुपन्देहीले पठायो स्वयंसेवक

बुटवल । नेकपा एमाले रुपन्देहीले भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पुनःनिर्माणमा सघाउन स्वयंसेवक पठाएको छ । एमालेले भूकम्पबाट सयौं भौतिक संरचना भत्किएर क्षति भएको पश्चिम रुकुमको बिसकोट नगरपालिकामा तत्कालको लागि अस्थायी घरटहरा निर्माणका लागि भन्दै रुपन्देहीबाट २० जना स्वयंसेवकको टोली पठाएको हो । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले मंसिर ५ गतेदेखि आगामी १७ गतेसम्म निरन्तर सर्वसाधारणका…