१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

लक्ष्मीपूजाको दियोबाट खजुरामा आगलागी

खजुरा । लक्ष्मीपूजाका लागि जलाईएको दियोबाट सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आलागी भएको छ । खजुरा-५, धनौली नजिकैको एक पसलमा आज आगलागी भएको हो । लक्ष्मीपूजा गर्न जलाईएको दियोबाट सल्केको आगोले धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी…