२३ बैशाख २०८१, आइतबार | May 6, 2024

लुम्बिनी प्रदेशसभाको बैठक आव्हान

काठमाडौं। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चैत्र २२ गते प्रदेश सभाको बैठक बोलाएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेरचनले चैत्र २२ गते अपराहन्न ४ बजे बैठक बोलाएका हुन् । यस बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।