९ श्रावण २०८१, बुधबार | July 24, 2024

नयाँ सरकार गठनमा लुम्बिनीमा एमालेको विवाद छताछुल्ल

नेपालगन्ज । माओवादी संसदीयदलका  नेता एवं मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि बन्दै गरेको लुम्बिनी प्रदेश सरकारको गठन प्रक्रियामा नेकपा एमालेभित्रको विवाद छताछुल्ल भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष पेश भएको दाबी पत्रमा अनाधिकृत संसदीय दलको उपनेताले हस्ताक्षर गरेसँगै एमालेको विवाद छताछुल्ल भएको हो । पार्टीले मुख्यमन्त्रीमा जस्को नाम सिफारिस गर्नु पर्ने भएपनि…