२३ चैत्र २०८२, सोमबार | April 7, 2026

बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्ने बिश्वास लिएका छौं- लिला गिरी

दाङ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले) संसदिय दलका नेता लिला गिरीले बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्नेमा बिश्वास लिएको बताएका छन । नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गिरीले भने, "प्रदेशको समृद्धिका लागि बजेट फलदायी हुनेछ । बजेट प्रदेशबासीको आकांक्षा सम्बोधन गर्न सफल भएको छ ।" कृषि, पर्यटन, उद्योग र वनलाई…