२२ बैशाख २०८१, शनिबार | May 5, 2024

आम्दा अस्पतालको थप २०० शैया भवनको प्रधानमन्त्री प्रचण्डबाट शिलान्यास(फोटोफिचर)

बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा थप २०० शैया भवनको शिलान्यास गरिएको छ । आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले भवनमाको शिलान्यास गरेका हुन् । हाल १०० शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि जेठमा ६ सदस्यीय टोलिले जापान…