दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता लागु गर्ने भएका छन । प्रदेश मन्त्रीपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रीपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने निर्णय गरेका हुन । सरकारले स्वनियमनको रणनीति बनाएको हो । त्यसका लागी आचारसंहिता लागु गरेको छ । प्रदेश राजधानी बाहिर भ्रमणमा जाँदा मुख्यमन्त्रीबाट भ्रमणको…