५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

मोटरसाइकल दुर्घटनाबाट नेपालगन्जका अमृत गुप्ताको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि मोटरसाइकल दुघर्टना हुँदा नेपालगन्ज ११ का अमृत गुप्ताको मृत्यु भएको हो । दुर्घटनाबाट १ जना घाइते भएका छन् । शुक्रवार अपरान्ह ४ बजे नेपालगन्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल कोहलपुर र्इलाका प्रहरी कार्यालय…