२१ माघ २०८२, बुधबार | February 4, 2026

योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्छ : मन्त्री केसी

नेपालगन्ज । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बताएकी छन् । कोहलपुर बसपार्क र भ्युटावर सञ्चालनका लागि गरिएको अन्तरक्रियामा बोल्दै मन्त्री केसीले संरचना बन्नु आफैँमा नराम्रो नहुने तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताइन् । ‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ उनले भनिन्,…