२० मंसिर २०८२, शनिबार | December 6, 2025

यु–१६ कप क्रिकेट : सेन्ट जेभियर्सको सहज जित

नेपालगन्ज । सेन्ट जेभियर्स स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट आइतबार फराकिलो अन्तरले जित हासिल गरेको छ । नेपालगन्ज मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सेन्ट जेभियर्सले ड्रिमल्यान्डलाई २ सय ६ रनले पराजित गरेको हो । पंकज केसीले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्दै सतकको योगदान गरेपछि सेन्ट जेभियर्सले २० ओभरमा २ सय ३५…