बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा रिब्दीकोट ३ का अन्दाजी ३० वर्षीय विष्णु ढकाल रहेकाछन् भने दाङ घोराही उपमहानगरपालिका १२ का इमराज पुन र रोल्पा त्रिवेणी ५ का हिमाल…