२० मंसिर २०८२, शनिबार | December 6, 2025

बन्ध्याकरण गर्न महिलालाई पठाउँछन् बाँकेका पुरुष

नेपालगन्ज । बाँकेमा परिवार नियोजन स्थायी बन्ध्याकरण गर्नेमा धेरै महिलालाई नै पठाउने गरिएको छ । स्वास्थ्य कार्यालय, बाँकेले पालिकाहरुमा सञ्चालन गरेको घुम्ती बन्ध्याकरण शिविरमा बन्ध्याकरणको सेवा लिन अधिकांस महिलालाई पठाएको पाइएको हो । अहिलेसम्म तीन ठाउँमा गरिएको बन्ध्याकरण शिविरमा ३७ जना महिला र पाँच जना पुरुषले सेवा लिएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलर्पन देवनारायण उपाध्यायले जानकारी…