नेपालगन्ज । दीपावलीको अवसरमा असवाधानी अपनाउँदा बाँकेको ३ स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरा र बैजापुरका २ पसलमा आगलागी भएको छ भने नेपालगन्जको एक पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ । नेपालगन्जको घरबारीटोलमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको…