४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बुटवलमा नेपालभाषाको (नेवारी) चलचित्र ‘गालय वन’ को च्यारिटी शो गरिँदै

बुटवल । नेपालभाषाको चलचित्र विकास र प्रचार गर्ने तथा बुटवलको नेवाः घर परिषरमा सामाजिक संस्कार भवन निर्माणको सहयोगार्थ बुटवलमा नेपाल भाषाको चलचित्र 'गालय् वन'को च्यारिटी शो गरिने भएको छ । नेवा सेवा समितिको संयोजनमा नेवारी भाषाको चलचित्र 'गालय् वन' को च्यारिटी शो प्रदर्शन गरिन लागेको हो । नेपालभाषा क्षेत्र र बजारलाई विस्तार गर्दै चलचित्रकर्मीहरुलाई हौसला…