४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

स्थानीय तहले प्रदेशसभालाई चिनेन : लुम्बिनी प्रदेश सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले वर्तमान ब्यवस्थाले स्थानीय तहले प्रदेशसभालाई नचिन्ने बताएका छन् । प्रदेशसभासंग स्थानीय तह जोड्ने उपायको खोजि बारे आज पत्रकारहरुसँग छलफल गर्दै सभामुख घर्तीले संघीय सरकार, स्थानीय सरकार र प्रदेशसभा बीच समन्वय नहुँदा बनेका कतिपय कानुनहरु एक आपसमा बाझिएको बताए । तीनवटा सरकारको समन्वय नहुँदा बनेका कानुन समेत कार्यान्वयन हुन…