२० बैशाख २०८१, बिहिबार | May 3, 2024

चितुवाको आक्रमणबाट घाइते निलगाई बचाउने पशु चिकित्सकको प्रयास असफल

नेपालगन्ज । बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईलाई बचाउन पशु चिकित्सकहरु असफल भएका छन् । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईलाई उपचारको सबै उपाय अपनाईएपनि बचाउन नसकिएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिएका छन् । खत्रीका अनुसार राप्ती सोनारी गाउँपालिका वडा ५, ढलैयास्थित राप्ती सब डिभिजन वन कार्यालय…