१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस मंगलबार लुम्बिनी आउँदै

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार लुम्बिनी आउने भएका छन् । आइतबार राति काठमाडौं आइपुग्ने महासचिव गुटेरेस कात्तिक १४ गते मंगलबार गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघको छैठौं महासचिवकारुपमा रहेका महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी गरेको लुम्बिनी विकास कोषका वरिष्ठ…