७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा सार्वजनिक जग्गामा व्यक्तिको ‘डोजर’

बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा रहेको सार्वजनिक सम्पत्तिमा व्यक्तिले डोजर चलाएर कब्जा गर्न खोजेको स्थानीयबासीले आरोप लगाएका छन् । देवीनगर चौरालीपथको पश्चितर्फ रहेको सार्वजनिक जग्गालाई आफ्नो दाबी गर्दै त्यहाँ निर्माण भएको शिवालय मन्दिरको संरचनामा बालकृष्ण विश्वकर्मा र भिमबहादुर अधिकारीले डोजर चलाएको उनीहरुले आरोप लगाएका हुन् । आफ्नो जग्गासँग जोडिएको सार्वजनिक जग्गालाई आफ्नो जग्गा भन्दै विश्वकर्मा…