नेपालगन्ज । सरकार र बिद्रोही पक्षकाबीच बृहत शान्ति सम्झौता भएको १७ वर्ष पुग्दा पनि लुम्बिनी प्रदेशमा रहेको सरकारी आयोगमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित ४३० वटा उजुरीमाथि सुनुवाई हुन नसकेको पाईएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगन्जमा अझै पनि सशस्त्र द्वन्द्वसँग सम्बन्धित ४३० वटा उजुरी माथि छानविन, अनुसन्धान हुन बाँकी रहेको पाईएको…