खजुरा । संघीय सरकारबाट संचालनमा रहेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई दरबन्दी नदिएपनि यस वर्ष संघीय बजेट भने सरकारले दोब्बर बनाएको छ । बिगत ८ वर्षदेखि काज, करार, ज्यालादारीको भरमा संचालन भइरहेको क्यान्सर अस्पताललाई यस वर्ष अघिल्लो वर्षको तुलुनामा बजेट दोब्बर बनाएको हो । धार्मिक उद्देश्य सहित स्थानीय नागरिकहरुले महायज्ञ गरेर स्थापना गरेको…