बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाण्डौबाट नेपालगंज जाँदै गरेको बस पल्टदा ७ जना घाइते भएका छन । बिहान अन्दाजी ५ बजेको समयमा बर्दघाट बजार क्षेत्रमा बस पल्टदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । भे १ ख ९०११ नम्बरको रात्रीबस बर्दघाट नगरपालिका वडा नम्बर ४ को मुख्य बजार क्षेत्रमा एक्कासी पल्टीएको हो । स्तरोन्नतीको…