बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर प्रदेश सरकारलाई सचेत बनामउन सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गरेका छन् । शुक्रबारदेखि सुरु भएको लुम्बिनी प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुलाई गुनगान भन्दा पनि सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन मिल्ने बताए । मुख्यमन्त्री चौधरीले राजनीतिक परिवर्तनमा मिडियाहरुको ठूलो योगदान रहेको स्मरण गर्दै…