७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

वीरगन्जमा फेरि अर्की महिलाको कोरोना संक्रमणबाट मृत्यु, १० दिनमै ११ जनाले ज्यान गुमाए

वीरगन्ज । वीरगन्जमा फेरि अर्को एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शनिबार साँझ वीरगन्ज १६ नगवाकी ६० वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत ति महिलालाई साउन १६ गते कोरोना पुष्टि भएको थियो । उनलाई शनिबार गण्डक कोभिड अस्पताल लगिएको थियो । तर, अस्पतालमा भर्ना हुने क्रममै उनको…