६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

मधेस प्रदेश एकीकृत समाजवादी संसदीय दलका नेतामा न्यौपाने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिवाट चयन भएका छन । एकीकृत समाजवादी संसदीय दलको बैठकवाट न्यौपाने सर्वसम्मत चयन भएका हुन । मधेश प्रदेशमा सो पार्टीको सात संसद रहेको छ ।