२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सिद्धार्थ राजमार्गमा १०० दिने रात्रिकालीन बन्द : पाल्पा प्रशासनको निर्णयलाई रुपन्देहीको ‘काउण्टर’!

बुटवल । पाल्पा प्रशासनले सुरुङ मार्गको कामलाई बिना अवरोध सुचारु गर्न भन्दै लगातार १०० दिन सम्म रातीको समयमा सडक बन्द गर्ने निर्णय गरेको तेस्रो दिन रुपन्देही प्रशासनले फरक निर्णय गरेर पाल्पा प्रशासनको निर्णयलाई 'काउण्टर' दिएको छ । पाल्पा प्रशासनले आगामी सोमबार देखि सुरुङ मार्गको कामलाई सहज बनाउन भन्दै १०० दिनका लागि राति १० बजेदेखि बिहान…