४ पुस २०८२, शुक्रबार | December 19, 2025

भैरहवामा बरामद करोड बढीको फूलमाला छुटाउने यस्तो छ प्रपञ्च

बुटवल । ३ दिन अगाडी भैरहवाको सिद्धार्थ कोल्ड स्टोरबाट बरामद गरेको फूल र फूलको मालाधनीलाई सुरक्षित मौका दिएर प्रहरीको अबैध फूललाई बैधानिक बनाउन गरेको प्रयासको खुलासा भएको छ । बिना बिल र बिना भन्सार कोल्ड स्टोरमा भण्डारण गरिएको फूलको मालाका तस्करहरुलाई ३ दिन सम्ममा बिल पेश गर्ने मौका दिएपछि उनीहरुले नेपालका दुरदराजमा कागजीरुपमा दर्ता भएका…