लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न लुम्बिनी विकास कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाले संयुक्त पहल गर्ने भएका छन् । केहि दिनयता छाडा चौपायाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा समाचारहरु प्रकाशन भएपछि कोष र नगरपालिकाका प्रतिनिधिविच बैठक बसि अस्थायी र दीर्घकालिन समाधानको खोजी गर्ने निर्णय भएको हो । छाडा चौपायालाई…