४ पुस २०८२, शुक्रबार | December 19, 2025

शेखरको साथले कांग्रेसमा विद्रोह र एमालेको आडभरोसापछि कार्की बने कोशीको मुख्यमन्त्री

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने भन्नेमा बारेमा विवाद कायम रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश…